शेयर बजारमा हरियाली, ७४ अंकले नेप्से बढ्दा ८ अर्ब ६ करोडको कारोबार « Khabarhub

शेयर बजारमा हरियाली, ७४ अंकले नेप्से बढ्दा ८ अर्ब ६ करोडको कारोबार


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७४ दशमलव ७१ प्रतिशतले बढेर २ हजार ८९९ दशमलव ८२ प्रतिशतको विन्दुमा कायम भएको छ ।

यससँगै २२५ वटा कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै उपसूचक बढेका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स र साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्तले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ४४ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक