मंगलबारका लागि एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक « Khabarhub

मंगलबारका लागि एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

ओलीले मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकको एजेण्डाबारे केही खुलाइएको छैन ।

बैठकमा उपस्थितिका लागि केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एसएमएस पठाएका छन् । उक्त एसएमएसमा २९ गते बालुवाटारमा बैठक राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना