मंगलबारका लागि एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक « Khabarhub

मंगलबारका लागि एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

ओलीले मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकको एजेण्डाबारे केही खुलाइएको छैन ।

बैठकमा उपस्थितिका लागि केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एसएमएस पठाएका छन् । उक्त एसएमएसमा २९ गते बालुवाटारमा बैठक राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ५० बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको