मृत्युसँग जोडिएका ७ डरलाग्दा तथ्य « Khabarhub

मृत्युसँग जोडिएका ७ डरलाग्दा तथ्य


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणीको जन्मपछि मृत्यु निश्चित छ । यो जुनै बेला पनि आउन सक्छ । तर मृत्यु कहिले, कसरी आउँछ भन्नेबारे कसैलाई पनि थाहा हुदैँन । आज मृत्यु बारेका केही तथ्य बारे जानकारी दिदैछौ । जसले तपाईंलाई आश्चर्यचकित पार्न सक्छ ।

– डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब ७ हजार मानिसको मृत्यु हुन्छ ।

– मृत्युपछि नङ बढ्दैन बरु नङ वरिपरिको छाला खुम्चिदा नङ बढेको जस्तो देखिन्छ ।

– मानिसको उत्पत्तिपछि अहिलेसम्म करिब १ सय बिलियन बढिको मृत्यु भइसकेको छ ।

– हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ ।

– रुसमा सन् १९२३ मा जन्मिएका करिब ८० प्रतिशत मानिसको मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो ।

– हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।

– मानिसको मृत्युपछि सबैभन्दा अन्तिममा उनको सुन्ने शक्ति समाप्त हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : २० बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित