लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउँसो एक बजे विशेष अधिवेशनको बैठक बस्नै लाग्दा अदालतमा समेत सुनुवाइ हुन लागेको हो । मंगलबार ‘हेर्न नभ्याइने’ मा राखिएको रिट आज भट्टराईको इजलासमा परेको हो ।

अल्पमतमा परेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिने तयारीसमेत  गरेका थिए । अदालतको फैसला नआउदासम्म राजीनामा निदन एमाले संसदीय दलका सदस्यहरुले पोखरेललाई सुझाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ०१ बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक