लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा « Khabarhub

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउँसो एक बजे विशेष अधिवेशनको बैठक बस्नै लाग्दा अदालतमा समेत सुनुवाइ हुन लागेको हो । मंगलबार ‘हेर्न नभ्याइने’ मा राखिएको रिट आज भट्टराईको इजलासमा परेको हो ।

अल्पमतमा परेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिने तयारीसमेत  गरेका थिए । अदालतको फैसला नआउदासम्म राजीनामा निदन एमाले संसदीय दलका सदस्यहरुले पोखरेललाई सुझाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ०१ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६