जयाको उपन्यास ‘अनुराग’ सार्वजनिक « Khabarhub

जयाको उपन्यास ‘अनुराग’ सार्वजनिक


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आख्यानकार जया ओझाको नवीनतम् कृति ‘अनुराग’ उपन्यास बजारमा आएको छ । मानविय समवेदनामा सूक्ष्म रूपमा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति रहेको छ ।

यस अगाडि उनको ‘आवरण’ शीर्षकमा उपन्यास प्रकाशित भइसकेको छ ।

उपन्यासकार ओझाले नयाँ उपन्यासमा नारी शक्ति र सामथ्र्यलाई मात्र नभई मातृत्वलाई समेत फरक रूपमा प्रस्तुत गरिएको बताइन् ।

शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य रु. ३८५ रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले