यसरी बनाउन सकिन्छ परबलको मिठो तरकारी « Khabarhub

यसरी बनाउन सकिन्छ परबलको मिठो तरकारी


२६ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

परबल १ किलो सफा गरी चार पिस गर्ने, १०० ग्राम प्याज मसिनो काट्ने, ५० ग्राम गोलभेडा, २५/२५ ग्राम अदुवा, लसुन पेष्ट १/२ टेबुल स्पुन जिरा, धनियाँ पाउडर १ टेबुल स्पुन कसुरमेथी १/२, १/२ टि स्पुन बेसार, खुर्सानी, पाउडर, नुन, अजिनोमोटो इच्छाअनुसार, तेल पुग्ने गरी ।

बनाउने तरिका :

परबरमा नुन, बेसार मोली १ घण्टा जति राख्नु । गोल्डेन कलरमा फ्राई गर्नु र फ्राई गरि गोलभेडा, लसुन र अन्य मसला फ्राई गरेको परबल राखी ५–६ मिनेट सानो आगोमा राखी निकाल्नु तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ६ : १० बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को