पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. वैधानिक हत्या

यदि इरानी पुरुषकी स्वास्नी अन्य पुरुषसँग पाइएमा आफ्नी स्वास्नीको हत्या गर्न कानूनले छुट दिएको छ ।

२. दुई अंकको जादु

उस्ताउस्तै अङ्क जोड्दा र गुणन गर्दा पनि उत्तिकै परिणाम आउने एउटै मात्र अङ्क दुई हो । जस्तै— २ र २ जोड्दा ४ हुन्छ भने २ र २ गुणन गर्दा पनि ४ नै हुन्छ ।

३. पारदर्शी प्रकाश

सन् १६७२ मा वैज्ञानिक आइज्याक न्युटनले सर्वप्रथम प्रकाशको रङ सातवटा हुन्छन् भनी पत्ता लगाएका थिए ।

४. दुर्लभ पुस्तक

दुर्लभ पुस्तकहरु सङ्कलन गर्ने व्यक्तिलाई अङ्ग्रेजीमा Bibliophile भनिन्छ भने दुर्लभ पुस्तकहरु बेच्नेलाई Bibliophile भनिन्छ ।

५. सूर्यको तापक्रम

सूर्यको सतही भाग लगभग ६०,००० सेन्टिग्रेड तापक्रम र केन्द्रीय भाग १४ करोड सेन्टिग्रेड तापक्रम हुनुपर्छ भनी वैज्ञानिकहरु मान्छन् ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : २० बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले