संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित पक्राउ « Khabarhub

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित पक्राउ


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सामूहिक हत्या काण्डको आरोपमा स्थानीय एक युवालाई पक्राउ गरिएको छ । उनी हत्या भएको कार्की परिवारको आफन्त रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा सक्रिय संघीय प्रहरी एकाई कार्यालय धरानका एसपी भीम दाहालले अनुसन्धानबाट अझै केही कुरा पूरा गर्नु पर्ने भएकाले त्यो पुष्टि  हुनेवित्तिकै पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिने जानकारी दिए ।

संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्की, तेजबहादुरकी आमा पार्वती कार्की, तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ४० बजे

सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी

मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु