मोटोपन हटाउने उपयोगी टिप्स « Khabarhub

मोटोपन हटाउने उपयोगी टिप्स


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अव्यवस्थित जीवनशैली र खानपिनले मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । तर मोटोपन घटाउन भने मानिसहरु बिभिन्न उपाय र औषधिको प्रयोग गर्दछन् । तर यो स्वस्थ्यकर हुँदैन । साथै यसले मोटोपन पनि घटाउन सक्दैन ।

खानेकुरा र जीवनशैलीमा सामान्य परिवर्तन गर्न सकेमा मात्र मोटोपनबाट बच्न सकिन्छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपन मात्र होइन, अन्य विभिन्न रोग पनि लाग्न सक्छ । त्यसैले खानपिन र व्यायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । मोटोपन नियन्त्रण गर्न खानपिनमा ध्यान दिनुपर्ने हुन्छ ।

– तौल घटाउन नियमित व्यायाम गर्ने ।
– बिहान सबेरै हिँड्ने बानी बसाल्ने ।
– व्यायामपछि नियमित नुहाउने ।
– खाना नखाएर मोटोपन घट्दैन तर ठिक्क खाना खाने ।
– दिनभरिमा ३/४ पटकभन्दा बढी केही पनि नखाने ।
– नियमित एउटै समयमा खाना खाने ।
– एकैपटकमा धेरै खाना नखाने ।
– भोक धेरै लागेको बेला कम क्यालोरी दिने खानेकुरा मात्र सेवन गर्ने ।
– गाँजर, काँक्रो, कागतीको सर्बतलगायत फलफूल र जुस सेवन गर्ने ।
– खानामा नूनको मात्रा कमै प्रयोग गर्ने ।
– बेलुकाको खान सबेरै खाने तर खानेबित्तिकै नसुत्ने ।

मोटोपन घटाउन, डाइटिङ सुरु गरेको एक–दुई हप्तासम्म छटपटी लाग्ने, मिठो, अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने हुन्छ । त्यस्तै निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षण देखापर्न सक्छ । त्यसैले तौल घटाउने दृढ संकल्प लिएर सोहीअनुसार काम गर्नुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ०१ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व