वायु प्रदुषणले पार्ने असर र बच्ने उपाय « Khabarhub

वायु प्रदुषणले पार्ने असर र बच्ने उपाय


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायु प्रदुषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिम समेत बढेको छ ।

वायु प्रदुषण बढ्दा बाहिर निस्कदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्नेलगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कदा अनिवार्य मास्क लगाउने तथा बिना काम बाहिर निस्कनु हुदैँन ।

किन हुन्छ वायु प्रदुषण ?

– सवारी साधनको अत्याधिक प्रयोग गर्दा

– फोहोरमैला जथाभावी फाल्दा

– कलकारखाना नजिकै मानव बस्ती हुँदा

– पुराना सवारी साधन विस्थापित गर्न नसक्दा

– किटनाशक औषधिको प्रयोग गर्दा

– धुँवाधुलोलाई नियन्त्रण गर्न नसक्दा

– बढ्दो शहरीकरण

–  आगलागीका घटना बढ्दा

स्वास्थ्यमा पार्ने असरहरू

– एलर्जी

– रुघाखोकी

– श्वासप्रश्वास सम्बन्धी संक्रमण

– फोक्सोमा असर

– आँखामा असर

– निमोनिया

– घाँटीको क्यान्सर आदि

बच्ने उपाय

– विद्युत शक्ति र सौर्य उर्जाको प्रयोगमा विशेष दिने

– कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने

– ढल निकासको उचित व्यवस्था गर्ने

– मानव वस्ती वरीवपरी धुँवाजन्य पदार्थहरु नजलाउने

– व्यवस्थित शहरीकरणको विकास गर्ने

– खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४० बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण