विश्वकप छनोट : चिलीले पराग्वेलाई हरायो « Khabarhub

विश्वकप छनोट : चिलीले पराग्वेलाई हरायो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले पराग्वेलाई हराएको छ ।

सोमबार बिहान भएको खेलमा चिलीले पाराग्वेलाई २-० गोलले हराएको हो ।

चिलीलाई जित दिलाउन बेन ब्रेरेटोन र मौरिसियो इस्लाले एक एक गोल गरे ।

जितसँगै चिली ११ खेलमा १० अंकसहित आठौं स्थानमा छ । पाराग्वे १२ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

कमलामाई (सिन्धुली)- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत