एक्साइड क्यास ब्याक अफर « Khabarhub

एक्साइड क्यास ब्याक अफर


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन् । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रिहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रिको नेपालभरि रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रिको मुल्याङ्कन गराई नयाँ ब्याट्रिसँग एक्सचेन्ज गर्न सकिनेछ। यसको साथै यो अबधिभरि एक्साइड ब्याट्रिहरु एक्सचेन्ज गर्ने सबै ग्राहकले शियोर शट गिफ्ट प्राप्त गर्न सक्नेछन् ।

थप जानकारीका लागि ०१–४२४१६५८ वा एक्साइड ब्याट्रि नेपालको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ३४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा