५ लाख २४ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति? « Khabarhub

५ लाख २४ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति?

३ लाख ९१ हजार कोरोनामुत्त


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ७३६, बेलायतमा ३९ हजार ३२९, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्र्राजिलमा १४ हजार ३५७ जना थपिएका हुन् ।

यही अवधिमा ३ लाख ९१ हजार ९२६ जना कोरोनामुत्त भएका छन् । अमेरिकामा ८० हजार २७८, रुसमा ३४ हजार ५६५, बेलायतमा ३४ हजार ४९० र ब्राजिलमा १६ हजार ५१९ जना निको भएका छन् ।

यस्तै ७ हजार ५५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार २५७, रुसमा एक हजार २३९, भारतमा ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : ३८ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको