मटन किमा मटर बनाउने सजिलो तरिका « Khabarhub

मटन किमा मटर बनाउने सजिलो तरिका


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : 

१ किलो खसीको किमा २०० ग्राम मटर दाना २०० ग्राम गोलभेँडा काटेको २०० ग्राम दही ५०-५० ग्राम अदुवा लसुन पेस्ट १-१ टेबुल स्पुन जिरा धनियाँ धुलो १-१ टी स्पुन बेसार खोर्सानी धुलो १-४ टी स्पुन, गरम मसला, नुन, अजिनोमोटो, तेल इच्छा अनुसार ।

बनाउने तरिका : 

तेल तताई प्याज किमा राखी भुट्नु जबसम्म पानी सुक्दैन । पानी सुकेर तेल निक्लन थाले पछि लसुन अदुवा र अन्य मसला मटर दही फिटेर राख्नु । मटर पाकेपछि निकाल्नु । तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : १८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको