मटन किमा मटर बनाउने सजिलो तरिका « Khabarhub

मटन किमा मटर बनाउने सजिलो तरिका


२५ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : 

१ किलो खसीको किमा २०० ग्राम मटर दाना २०० ग्राम गोलभेँडा काटेको २०० ग्राम दही ५०-५० ग्राम अदुवा लसुन पेस्ट १-१ टेबुल स्पुन जिरा धनियाँ धुलो १-१ टी स्पुन बेसार खोर्सानी धुलो १-४ टी स्पुन, गरम मसला, नुन, अजिनोमोटो, तेल इच्छा अनुसार ।

बनाउने तरिका : 

तेल तताई प्याज किमा राखी भुट्नु जबसम्म पानी सुक्दैन । पानी सुकेर तेल निक्लन थाले पछि लसुन अदुवा र अन्य मसला मटर दही फिटेर राख्नु । मटर पाकेपछि निकाल्नु । तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : १८ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित