‘टिकटक स्टार’को खोजी « Khabarhub

‘टिकटक स्टार’को खोजी


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिभिजन रियालिटी शो ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ हुने भएको छ । शिखर नेपालले अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट प्रतिभाको खोजी गर्न लागेको हो ।

शोमा गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा शिवाकोटी निर्णायक छन् । आयोजकले विजेतामध्ये प्रथमलाई कार, दोस्रोलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहारसँगै उत्कृष्ट १० मा पर्नेलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार दिने जनाएका छन् ।

शिखर नेपालका अध्यक्ष शेखर खनालले टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्मका रुपमा विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको बताए । शो नाइस टेलिभिजन एचडीबाट प्रसारण हुनेछ ।

शोका निार्मता टेकप्रसाद बास्तोलाका अनुसार शोमा सहभागी हुन चाहनेले गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ । अनलाइन अडिसनको समय मंसीर मसान्तसम्म आव्हान गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ३ : ०७ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र