ईयूले बेलारुसविरुद्ध प्रतिबन्ध थप विस्तार गर्ने « Khabarhub

ईयूले बेलारुसविरुद्ध प्रतिबन्ध थप विस्तार गर्ने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– युरोपेली सङ्घले बेलारुस र त्यहाँ अवैध आप्रवासीहरू ओसारपसारमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि क्षेत्रगत प्रतिबन्धहरूसहित अन्य प्रतिबन्धहरू विस्तार गर्ने भएको छ ।

कार्यवाहक विदेशमन्त्री हेको मासले बिहीबार जनाएअनुसार ईयूले बेलारुसका राष्ट्रपति अलेक्जेन्डरे लुकाशेन्कोको शासनविरुद्ध प्रतिबन्धहरू थप विस्तार गर्दै कडा बनाउने छ ।

मन्त्री मासले जर्मन संसद्लाई बताएअनुसार सोमबार ब्रसेल्समा परराष्ट्र मन्त्रिपरिषद्मा यसबारे निर्णय लिइने छ । त्यसैगरी तस्करीमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइने छ । अन्य थप विकल्पहरूमाथि पनि छलफल भइरहेको जनाइएको छ । एएनआई

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : ३६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन