नियमित सन्तुलित भोजन गर्दा पनि हुन्छ भिटामिन अल्पताको जोखिम | Khabarhub Khabarhub

नियमित सन्तुलित भोजन गर्दा पनि हुन्छ भिटामिन अल्पताको जोखिम


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर स्वस्थ रहन तथा उमेर अनुसार शारीरिक विकास हुन विभिन्न भिटामिन तथा पोषणको आवश्यकता पर्दछ । भिटामिनको मुख्य स्रोत भनेकै खाना हो । नियमित स्वस्थ, ताजा र सन्तुलित खाना खाए शरीरलाई आवश्यक भिटामिन त्यहीबाट प्राप्त हुन्छ । तर कतिपय यस्ता अवस्था छन् जहाँ खानाबाट प्राप्त भिटामिन अल्पताको जोखिम हुन्छ ।

यी भिटामिन अल्पताको जोखिम हुने कारणहरु :

– अत्यधिक मदिरा सेवन ।

– कुनै गम्भीर बिरामीपछि पुनः स्वास्थ्य लाभ गर्दा ।

– शल्यक्रियापछि गर्भवती भएको वेला ।

– साना बच्चालाई दूध चुसाउने वेला ।

– पाको उमेर, बुढ्यौली उमेर ।

– आन्द्राभुँडीको क्षयरोग भएको अवस्था ।

– भिटामिनयुक्त खाना भण्डारण गर्न असफल हुँदा ।

– एन्टिबायोटिक पिल्सहरू लकजेटिभ जस्ता औषधिको प्रयोग ।

– आर्थिक अवस्था कमजोर हुनु ।

– गरिबी, अशिक्षा, अज्ञानता ।

– खाद्य असुरक्षा ।

यी अवस्थामा सन्तुलित खाना खाँदा पनि भिटामिनको अल्पताको जोखिम हुन सक्छ । त्यसैले नियमित सन्तुलित भोजन गर्दा पनि शरिरले आवश्यक पोषण नपाएमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ५४ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा