भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि मौरिसस पुगेका छन्। उनलाई मौरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले विमानस्थलमा स्वागत गरे।

सामाजिक सञ्जाल पोस्टमार्फत मोदीले रामगुलामको विशेष स्वागतप्रति कृतज्ञता व्यक्त गर्दै, आफूले राष्ट्रपति धरम गोकुल, प्रधानमन्त्री रामगुलामसँग भेटघाट गर्ने र सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्ने बताए।

मोदीले भारतीय समुदायको स्वागतप्रति कृतज्ञता जनाउँदै, उनीहरूको भारतीय सम्पदा, संस्कृति र मूल्यमान्यताप्रतिको गहिरो सम्बन्ध प्रेरणादायी रहेको उल्लेख गरे।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ५० बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले