विश्वभर कोरोनामुक्त हुनेको संख्या २४ करोड २२ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनामुक्त हुनेको संख्या २४ करोड २२ लाख नाघ्यो


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ करोड २२ लाख १९ हजार ५७४ पुगेको छ ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ९०६ जना निको हुनेको संख्या त्यति पुगेको हो ।

यही अवधिमा ५ लाख ९४ हजार १३० जना संक्रमित थपिँदा ७ हजार २२७ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ लाख १० हजार ७३६ पुगेको छ । कुल संक्रमितको संख्या २६ करोड ९३ लाख ८२ हजार ३६० पुगेको छ ।

कहाँ कति थपिए ?

अमेरिकामा एक लाख २५ हजार ३५८, जर्मनीमा ५८ हजार ९६९, बेलायतमा ५८ हजार १९४, रुसमा ३० हजार ८७३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ५० बजे

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा