महिला फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

महिला फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज शनिबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज पौने ७ बजे बंगलादेशको सामना गर्ने भएको हो ।

नेपालले अब दोस्रो खेलमा श्रीलंकाविरुद्ध यही मंसिर २९ गते, तेस्रो खेलमा भुटानविरुद्ध पुस २ गते र अन्तिम खेल भारतविरुद्ध पुस ४ गते खेल्ने कार्यतालिका छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।

राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागि छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’