कांग्रेस महाधिवेशन : सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी, उपसभापतिमा सुजाता (भिडियोसहित) « Khabarhub

कांग्रेस महाधिवेशन : सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी, उपसभापतिमा सुजाता (भिडियोसहित)


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा एक समारोहबीच उनले उपसभापति सुजाता कोइरालासहितको प्यानल नै घोषणा गरेका हुन् ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् ।

उम्मेदवारी घोषणा समारोहमा सिंहले १३औं महाधिवेशनबाट निर्वचित भएर आएका सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगरेको बताए ।

विधानअनुसार नचल्दा पार्टीको छबि बिग्रिएको बताउँदै सिंहले भने, ‘महाधिबेशन ४ वर्षमा हुनुपर्ने विधान उल्लेख भएपनि त्यसलाई  पालन गरिएन । पार्टीले जुन गति लिनु पर्ने हो त्यो लिन नसकेकाले मेरो उम्मेदवारी हो ।’

नेपालमा संकट पर्दा नेपाली का|ग्रेसले नै प्रमूख भूमिका खेल्दै आएको  स्मरण गर्दै सिंहले भने,’तर अहिले त कांग्रेस नै थला परेको छ ।’ पार्टीको दुर्गतीको कारक देउवा नै भएको बताएका सिंहले चुनावमा टिकट दिने बेलामा भएको विभेदले नै पार्टीलाई सिध्याएको तर्क गरे ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १ : ४७ बजे

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको

धनुषामा युवती मृत फेला

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक