निधिले दर्ता गराए सभापतिमा उम्मेदवारी | Khabarhub Khabarhub

निधिले दर्ता गराए सभापतिमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । शेरबहादुर देउवासँग २५ वर्षसम्म सहकार्य गरेका निधिले यो पटक देउवाको साथ छाडेर आफै उम्मेदवारी बनेका छन् । निधिको उम्मेदवारीसँगै कांग्रेसका प्रमुख दुई गुट, देउवा गुट र पौडेल गुट विभाजन भएर ४ गुट बनेका छन् ।

निधिको प्यानलबाट उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

१३ औँ महाधिवेशनमा देउवालाई सहयोग गर्दा १४ औँमा देउवाले निधिलाई सहयोग गर्ने बचन दिएको बताइएको थियो । तर, देउवा फेरि सभापतिको उम्मेदवार बनेपछि निधिले देउवालाई छाडेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ०३ बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर