मनोजमणि आचार्य खुला केन्द्रीय सदस्यको उम्मेदवार « Khabarhub

मनोजमणि आचार्य खुला केन्द्रीय सदस्यको उम्मेदवार


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्य नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

रोल्पाली युवा नेता आचार्यले पार्टीभित्र निष्ठा र इमानको राजनीतिका पक्षमा आफू उभिएको बताउँछन् । लामो समय नेविसंघमा काम गर्दा हासिल गरेको अनुभवलाई पार्टीमा खर्च गर्न चाहेको आचार्यको भनाइ छ ।

‘म रोल्पाजस्तो विकट र युद्ध प्रभावित जिल्लाबाट लोकतन्त्र र कांग्रेसको पक्षमा होमिएको सिपाही हुँ । निष्ठा र इमानको राजनीति गर्दै पार्टीलाई योगदान गर्नु नै मेरो उम्मेदवारीको उद्देश्य हो’, आचार्यले भने ।

कांग्रेस विधानअनुसार खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ०० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण