डा.आरजु राणा देउवा खुला महिलाबाट केन्द्रीय सदस्य उम्मेदवार « Khabarhub

डा.आरजु राणा देउवा खुला महिलाबाट केन्द्रीय सदस्य उम्मेदवार


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. आरजु राणा देउवा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् । उनी खुला महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् ।

उनले सभापतिका उम्मेदवार आफ्ना श्रीमान शेरबहादुर देउवाको प्यानललाई नै मत मागेकी छन् ।

उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएकी थिइन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ५५ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक