यस्तो छ पूजा गर्दा धूप बाल्नुको रहस्य « Khabarhub

यस्तो छ पूजा गर्दा धूप बाल्नुको रहस्य


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतय पूजा पाठ गर्दा धूप बाल्ने प्रचलन चलिआएको छ ।

तर, पूजाको समयमा धूप किन बालिन्छ त भन्ने धेरैलाई थाहा नहुन सक्छ । आज हामीले पूजामा धुप बाल्नुको रहस्य उल्लेख गरेका छौँ ।

खासमा धूपको धुँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो ।

धूपको धुवाँले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म धूप बालिन्छ । धूपको धुँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् ।

प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायी हुन्छ। अचेल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ ।

प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : १० बजे

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती