भारतबाट घुँगी पनि तस्करी « Khabarhub

भारतबाट घुँगी पनि तस्करी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- भारतबाट तस्करी गरी ल्याएको घुँगी सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विराटनगरले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरीले तीन सय केजी घुँगी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर–१६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट ५० केजी दरका ६ बोरा घुँगी बरामद गरेको हो ।

घुँगी ल्याउने व्यक्ति भने भारततिरै भागेको पन्तले बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ५५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा