यस्ता छन् विश्वकै धनाढ्य एलन मस्कका धनी बन्ने सूत्र « Khabarhub

यस्ता छन् विश्वकै धनाढ्य एलन मस्कका धनी बन्ने सूत्र


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै टेस्लाका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

मस्कको नेटवर्थ १८८ बिलियन यूएस डलर भन्दा धेरै रहेको छ । टेस्लाको शेयरमा निरन्तर वृद्धिका कारण यो उपलब्धि हात लागेको हो ।

इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक मस्क अब संसारकै धनी व्यक्ति बनेका छन् । २०१७ देखि जेफ बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति थिए ।

यस्ता छन् एलनका धनी बन्ने सूत्र

– पैसासँग मात्रै सरोकार नराख्नू
– आफ्नो इच्छालाई पछ्याउनू
– ठूलो कुरा सोच्न कहिल्यै नडराउनू
– खतरा मोल्न तयार हुनू
– आलोचकको बेवास्ता गनू
– आफैँमा रमाउनू

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : २८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु