क्लव विश्वकप फुटबलको उपाधि बायर्न म्युनिखलाई « Khabarhub

क्लव विश्वकप फुटबलको उपाधि बायर्न म्युनिखलाई


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा क्लब विश्वकप फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ ।

कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यससँगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जितेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : १५ बजे

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन