वियाेगान्त कथामा ‘नौतुनाको रेल’ | Khabarhub Khabarhub

वियाेगान्त कथामा ‘नौतुनाको रेल’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार उदय भट्टराईको नयाँ गीत ‘नौतुनाको रेल’ सार्वजनिक भएको छ । गीतमा रेशम निर्दोष र शान्तिश्री परियारको स्वर रहेको गीतमा केशव शर्मा सुवेदीको लय छ ।

गीतमा बाध्यता र विवसतामा घर छोडेर परदेश गएका असंख्या नेपालीहरुको कथा प्रस्तुत गरिएको छ । भिडियोमा नम्रता सापकोटा र रेशम निर्दोष फिचर्ड छन् ।

कुमार केसी निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । भिडियो उदय भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : १५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता