सत्यराजको सांगीतिक भिडियो ‘कडा आयो’ « Khabarhub

सत्यराजको सांगीतिक भिडियो ‘कडा आयो’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गीतकार सत्यराज चौलागाईको गीत ‘कडा आयो’ को भिडियो सार्वजनिक भएको छ । प्रताप दास र मीना निरौलाको स्वर रहेको गीतमा सरोज पोख्रेलको संगीत छ ।

एलिस राईको निर्देशन रहेको भिडियोमा एलिस राई, एलिसा शर्मा, सबी बज्राचार्य, महेन्द्र ढकाल र जय लामाको अभिनय छ ।

भिडियोमा एलिसकै कोरियोग्राफी र सबी बज्राचार्य चौलागाईको लगानी छ । भिडियोमा संकल्प भुजेलको छायांकन, अर्जुन खड्काको सम्पादन छ ।

भिडियो एसआरसी फिल्मसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : १५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००