ग्राहक : भाइ एउटा जुस दिनुन ।
(मुन्द्रे : रियल जुस दिएछ ।)
ग्राहक : भाइ रियलमा त किरा छ भन्छ नि यसबाट पनि किरा निस्कियो भने नि ?
मुन्द्रे : किराको छुट्टै पैसा लाग्दैन ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
ग्राहक : भाइ एउटा जुस दिनुन ।
(मुन्द्रे : रियल जुस दिएछ ।)
ग्राहक : भाइ रियलमा त किरा छ भन्छ नि यसबाट पनि किरा निस्कियो भने नि ?
मुन्द्रे : किराको छुट्टै पैसा लाग्दैन ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ५ : ०२ बजे
प्रतिक्रिया