चुट्किला : तिमीले बुझ्यौ नि हैन « Khabarhub

चुट्किला : तिमीले बुझ्यौ नि हैन


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिँड्दै थिई)

सुगाले भन्यो : हे केटी तिमी सारै नराम्री छौ ।

केटी सुनेको नसुनै झैँ गरेर हिँडी । फर्केर आउँदा पुनः

त्यस सुगाले भन्यो : हे केटी तिमी सारै नराम्री छौ ।

यसरी सुगाले दिनहुँ त्यसै भन्न थाल्यो । केटीलाई एकदम रिस उठेछ र  नभन्ने कबुल… गरेर केटीलाई फर्कायो ।

(भोलि त्यो केटी त्यही बाटो हिँडी)

र सुगाले भन्यो : हे केटी…

केटी : भन…

सुगा : बाँकी त तिमीले बुझ्यौ नि हैन ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ४३ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस