ईपीएस पास गरेर कोरिया जान नपाएकालाई तत्काल पठाउने वातावरण बनाइयोस् : गगन थापा « Khabarhub

ईपीएस पास गरेर कोरिया जान नपाएकालाई तत्काल पठाउने वातावरण बनाइयोस् : गगन थापा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कांग्रेस सांसद गगन थापाले रोजगारीका लागि दक्षिण कोरिया जानका लागि भाषा परीक्षा (ईपीएस) पास गरेर जान नपाएकाहरूलाई तत्काल जाने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

संसदको शून्य समयमा बोल्दै सांसद थापाले कोरिया जानका लागि भाषा परीक्षा पास गरेका २ हजार बढी युवा कोरिया जान नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ । दक्षिण कोरिया जाने २ हजार नेपाली कामदार महिनौँदेखि काठमाडौँमा यत्रतत्र छरिएर बसेका छन् । फिलिपिन्स, म्यानमार र श्रीलंकाको सरकारले गरेको जस्तै गरेको भए नेपालीहरू उहिलै जाने थिए । सम्बन्धित मन्त्रालयले सदनलाई जानकारी गराउन माग गर्दछु ।’

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना