कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक « Khabarhub

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको प्रेस नोटअनुसार चैत १७ देखि वैशाख ५ गतेसम्म विभिन्न प्रदेशमा सम्मेलन हुनेछन्।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रदेश सम्मेलनमार्फत संगठन सुदृढीकरण, राजनीतिक रणनीति तय तथा आगामी गतिविधिको कार्यदिशा निर्धारण गरिने जनाइएको छ। 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ५ : ३३ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित