प्रदेश १ मा विपक्षी दलद्वारा तेस्रोपटक प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

प्रदेश १ मा विपक्षी दलद्वारा तेस्रोपटक प्रदेशसभा बैठक अवरुद्ध


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार तेस्रो पटक प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन् ।

प्रदेश सभाको सोमबार बसेको बैठक ती दलले अबरुद्ध गरेका हुन् ।

बैठक सञ्चालन भए लगतै प्रतिपक्षमा रहेका दलका संसदले उठेर संसद अबरुद्ध पारेका हुन् ।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेका ती दलले नियमित बैठक अबरुद्ध गरेका हुन्।

बैठक आगामी बैशाख ५ गतेसम्मको लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ०३ बजे

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक