चुट्किला  : बन्दी बनाउनु भनेर « Khabarhub

चुट्किला  : बन्दी बनाउनु भनेर


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा आर्मीको पार्टीमा पार्टी सकिएपछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउँदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउँदै भनेछ— यो तिमी के गर्दै छौ ? बियर सर्टभित्र किन लुकाएको ?

सैनिक  : सर तपाईं आफैले नै भन्नुभएको होइन, जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर….

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५