चुट्किला  : बन्दी बनाउनु भनेर « Khabarhub

चुट्किला  : बन्दी बनाउनु भनेर


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा आर्मीको पार्टीमा पार्टी सकिएपछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउँदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउँदै भनेछ— यो तिमी के गर्दै छौ ? बियर सर्टभित्र किन लुकाएको ?

सैनिक  : सर तपाईं आफैले नै भन्नुभएको होइन, जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर….

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ३६ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ