चुट्किला : कालको प्रकार « Khabarhub

चुट्किला : कालको प्रकार


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक  : राम भन त काल कति प्रकारको हुन्छ ?

राम  : ३ प्रकारको सर

शिक्षक  : स्याबास, अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त

राम  : सर, मैले हिजो तपाईंको छोरीलाई देखेको थिएँ, आज म उनीलाई माया गर्छु र भोली म उनीलाई भगाएर लानेछु ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ४० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि