पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. महिला जनाउने शब्द

महिलाहरुलाई जनाउन she शब्द बाह्रौं शताब्दीतिर मात्र प्रयोगमा आएको हो । त्यति बेला अङ्ग्रेजी भाषाको सुरुवात भएको ४०० वर्ष बितिसकेको थियो । she शब्द भाइकिङहरुले प्रयोग गर्ने seo शब्दबाट आएको हो ।

२. चिनीको मात्रा

स्ट्रबेरीमा भन्दा लेमनमा बढी चिनीको मात्रा हुन्छ ।

३. बिरालोको मम्मी

मिश्र देशमा मानिसको साथसाथै बिरालोको पनि मम्मी -Mummy_ भेटाएका थिए । त्यस्तै गरी सन् १८८८ मा Beni Hassan ले तीन लाख वटा बिरालोका मम्मी फेला पारेका थिए । उनले ती मम्मी एक टन बराबर १८.४३ डलरमा बेचेका थिए । ती मम्मी इङ्ग्ल्याण्डमा पुर्‍याइयो र त्यहाँको एउटा खेतमा मलका रुपमा प्रयोग गरियो ।

४. पिग्मी गोबी

के तपाईंलाई थाहा छ ? सबैभन्दा सानो माछा पिग्मी गोबी हो । यसको लम्बाइ बढीमा १.३ से.मि. हुन्छ । एउटा झिँगाभन्दा पनि सानो हुन्छ ।

५. गुणस्तरीय चिन्ह

विश्वमा सबैभन्दा पहिला गुणस्तरीय चिन्ह -Trademark_ प्राप्त गर्ने कम्पनी बेलायती बियर कम्पनी Beer Bass Pale Ale हो । यस कम्पनीले उक्त चिन्ह सन् १८७६ मा प्राप्त गरेको थियो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ०१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह