माछामाथि भ्यागुताको आक्रमण « Khabarhub

माछामाथि भ्यागुताको आक्रमण


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसले माछा मारेको वा समातेको त देख्नु भएको होला । तर के कहिल्यै पानी भित्र नै बस्ने माछालाई अर्काे जीवले आक्रमण गरेको देख्नु भएको छ । अझ एउटा भ्यागुताले माछालाई आक्रमण गर्ला ? त्यो पनि आफूभन्दा ठुलो आकारको माछालाई ?

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो चर्चामा छ । जसमा पानी कै जीव माछालाई एउटा भ्यागुताले आक्रमण गर्दछ । आकारमा सानो भ्यागुताले आफूभन्दा ठुलो आकारको माछालाई चेपेर राख्दछ ।

माछालाई आक्रमण गर्दा भ्यागुतो स्वयम् घाइते बन्दछ । तथापी उसले माछालाई भने छाड्दैन । भिडियो खिचिरहेका व्यक्तिले त्यसलाई छुट्याउन लठ्ठिले कोट्याउँछन् । तर पनि माछालाई भ्यागुतोले भने छाड्दैन ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : १४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह