पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज « Khabarhub

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व राजा शाहको स्वास्थ्य सामान्य बनेपछि बुधबार राति ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

उनीसँगै कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

दुई दिन अघि गरिएको ‘स्वाब टेस्ट’मा दुवैको रिपोर्ट नेगेटिभ आएको थियो। अस्पताल भर्ना भएको १९ दिनमा पूर्व राजा शाह डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५२ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,