६ लाख बढी मुल्य बराबरका भन्सार छलीका सामानसहित पक्राउ « Khabarhub

६ लाख बढी मुल्य बराबरका भन्सार छलीका सामानसहित पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ लाख भन्दा बढी मुल्य बरारको भन्सार छलीका लत्ताकपडा र गाडी सहित प्रहरीले पर्साको बीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा सिमराका २१ बर्षीय जियाउल हक खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई ना१ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली गरी ल्याइएका सामानसहित पक्राउ गरिएको हो ।

उनको साथबाट करिव १ लाख १३ हजार मुल्य बराबरको लत्ताकपडा र ५ लाख बराबरको गाडी बरामद् भएको थियो । प्रहरीले यो विषयमा थप अनुसन्धानका लागि भन्सार कार्यालयका बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : १५ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त