‘यो शिर झुकेको छैन’मा देशप्रेम « Khabarhub

‘यो शिर झुकेको छैन’मा देशप्रेम


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा संगीतकार हरी लम्सालको नयाँ गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ । गजलमा कपिल अन्जानको शब्द र हरीकै स्वर र संगीत छ ।

देशप्रेम र स्वाभिमानी नेपालीको भावना उजागर गरिएको गजलको भिडियोमा शंकर पराजुली र आस्था बस्नेत फिचर्ड छन् ।

टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शक्ति पाख्रिनको निर्देशन, मिलन एक्स तामाङको छायांकन र अन्जल शर्माको सम्पादन रहेको छ ।

भिडियोका निर्माता केशव भट्टराई र निरज अर्याल हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ११ : ४० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर