कांग्रेसले असार ३ गते केन्द्रीय समिति बैठक बोलायो « Khabarhub

कांग्रेसले असार ३ गते केन्द्रीय समिति बैठक बोलायो


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले असार ३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारीले बैठकले पार्टीको महाविधेशनको मिति सार्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुमोदनका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : १५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज