कार्यदलमा १० बुँदे सहमतिपछि सूर्य थापाले लेखे- ‘मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !’ « Khabarhub

कार्यदलमा १० बुँदे सहमतिपछि सूर्य थापाले लेखे- ‘मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !’


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेको एकताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेलगत्तै शेरबहादुर देउवाको पक्षमा १२३ जना सांसद मात्रै रहेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरु अब १४६-२३‍=१२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्री थच्चियो !! जयनेपाल !!!’

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ४४ बजे

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया