आज कुन कुन नदीमा छ बाढीको जोखिम (सूचनासहित) « Khabarhub

आज कुन कुन नदीमा छ बाढीको जोखिम (सूचनासहित)


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको जोखिम रहेको जानकारी दिएको छ ।

महाशाखाले बाढीबारे जानकारी गराउँदै आज देशका प्रमुख नदीहरु कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

यसैगरी महाशाखाले कर्णाली र महाकालीका केही स-साना सहायक नदीहरुमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै रहने जनाएको छ ।

महाशाखाले पानीको सतह सतर्कता तह भन्दा तलै रहने भए पनि नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ५१ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा