काभ्रेको रतौन खोलाले बगाउँदा एक महिलाको ज्यान गयो  « Khabarhub

काभ्रेको रतौन खोलाले बगाउँदा एक महिलाको ज्यान गयो 


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रोको बेथानचोक गाउँपालीका वडा नंं.१ स्थित रतौन खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ खोला तर्ने क्रममा बेथानचोक गाउँपालिका वडा नं १ बस्ने ५० वर्षीय पुतली माया लोप्चनको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

३ वर्ष अघि नै उक्त स्थलमा पुल निर्माणका लागि डीपीआर भए पनि अहिले सम्म कुनै काम नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा